दफा २
नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा १७ मा संशोधन
नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा १७ को उपदफा (२) मा रहेका “यो ऐन प्रारम्भ भएको मितिले नौ वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “संवत् २०७० साल चैत्र मसान्तसम्म” भन्ने शब्दहरू राखिएका छन् ।